Social Icons

twitterfacebookgoogle pluslinkedinrss feedemail

Featured Posts

Automatic Slideshow

1 / 3
Bhaktapur Darbar Square
2 / 3
Caption Two
3 / 3
Caption Three

DPN Share Manager-0.2




आफुसँग भएका विभिन्न कम्पनीका शेयरहरुको रेकर्ड व्यवस्थापन तथा आफ्नो लगानीको अवस्थाका वारेमा सामान्य जानकारी पाउने उद्देश्यले यो प्रोग्राम तयार गरिएको हो । यसमा तपाईसँग भएका शेयरहरुको कम्पनि अनुसार छुट्टाछुट्टै रेकर्डहरु राख्न सकिन्छ । शेयर सम्वन्धी सवै विवरणहरु ईन्ट्रि गरि सकेपछि तपाईको लगानी, रिटर्न, नाफा, घाटा, अघिल्लो दिनको तुलनामा घटवढ, तत्काल विक्रि गर्दा हुने अन्दाजि नाफा वा घाटा र आजको बजार अनुसारको अवस्थाको वारेमा Live जानकारी पाउन सकिन्छ । 

यसमा IPO, FPO, Right, Secondary, Bonus, Cash Dividend आदि ईन्ट्रि गरेपछि Portfolio Menu बाट शेयरको अवस्था हेर्न सकिन्छ । Summary तथा Invest Summary, Detail Record, अादि पनि हेर्न सकिन्छ ।  यो Online Link  गरिएकोले तपाईको शेयरको अवस्था छिनछिनमा Update भईरहन्छ ।

डाउनलोड गर्न तलको Download बटनमा क्लिक गर्नुहोस---
 Click Here for Download
विशेषताहरु
  • Live Update हुने
  • हाल सम्मको Profit/Loss तथा आजको Profit/Loss होम स्कृनमा नै हेर्न सकिने,
  • आफ्नो तथा परिवारको नाममा रहेका शेयरहरु एउटै प्रोग्राम भित्र ईन्ट्रि गर्न सकिने,
  • शेयरधनिको नाम अनुसार Portfolio Manage गर्न सकिने,
  •  IPO, FPO, Right, Auction, Secondary, Bonus, Cash Dividend आदिको छुट्टाछुटै डाटा हेर्न सकिने 
  • हालसम्मको लगानी, कम्पानी अनुसार नाफा घाटा, तत्कालै विक्रि गर्दा हुने नाफाघाटाको अनुमानिकत रकम, हिजोको तुलनामा आजको अवस्था आदि हेर्न सकिने, 
  • Bank Account, DP ID, BO ID, CRN आदिको रेकर्ड राख्न सकिने । 
  • User form प्रयोग गरिएकाेले चलाउन सजिलो र User friendly भएको । 
प्रयोग विधि

देखिन सक्ने समस्य र समाधान

  • Microsoft Office काे Version का कारण कुनै कुनै कम्प्युटरमा पहिलो पटक फाईल Open गर्दा समस्य देखिन सक्छ जस्तै:
    • Enable editing मा क्लिक गर्नुस Login Box खुल्छ । User ID मा Admin र Password मा Password राखनुस । यदि Run-time Error देखायो भने End बटनमा क्लिक गर्नुहोस । 
  • पुन: Download गरिएको DPNSM फाईल खोल्नुहोस । तल चित्रमा देखाए जस्तै Massage आउँछ । त्यहाँ No मा क्लिक गर्नुहोस ।

  •  चित्रमा देखाइए जस्तै रातो बटनमा क्लिक गर्नुहोस । पुन: Login Box खुल्छ । User ID मा Admin र Password मा Password राखनुस । फाईल खुल्छ । 


  •  दोश्रो चोटीबाट यो समस्या आउदैन । 
  • Profile Update पछि दोश्रो  चोटि देखि login गर्दा युजर नेम क्यापिटल लेटर राखनुहोस ।   

लोकसेवा आयोग/बैंक/संस्थानको विज्ञापनमा Computer Skill Test परिक्षा कसरी पास गर्ने ?

कुनैपनि परीक्षा प्रतिस्पर्धात्मक हुन्छ । त्यसमा पनि लोकसेवा आयोगको परिक्षामा त प्रतिस्पर्धाको कुरै नगरौं । खरो प्रतिस्पर्धामा उत्तिर्ण हुनको लागी पढाईले मात्र पुग्दैन, पढाईको साथसाथै केही कला, उचित अभ्यास र केही Trick हरु पनि जान्नु पर्छ । धेरै परिक्षार्थीहरु अरु विषयमा अब्बल हुँदा हुँदै पनि कम्प्युटर प्राक्टिकल विगार्ने गरेको तितो यथार्थ छ । केही सामान्य सावधानी अपनायो भने र केही Trick हरु जान्यो भने कम्प्युटर प्राक्टिकल पनि गाह्रो विषय भने होईन । परिक्षा हलमा प्रवेश गर्नु अगाडी देखि नै आफुलाई  मनोवैज्ञानिक हिसावले तयार राख्नु पर्छ । तपाईको प्रयोगात्मक परिक्षा शुरु हुनु भन्दा अगडी तपाईका किवोर्ड माउस अादि चेक गर्नु पर्छ । परिक्षाका दौरान तपाईलाई विभिन्न समस्यहरु आई लाग्न सक्छन । किवोर्डमा अनावश्यक किहरु थिचिन गयी अर्कै Function run हुन गयो भने तपाईको परिक्षा नै विग्रिने वढि सम्भावना रहन्छ । त्यसैले किवोर्डका key हरुको Function हरुको वारेमा पनि जानकारी लिनु पर्छ । Keyboard को वारेमा जानकारी, यसको प्रयोग, प्राक्टिकलको समयमा आउन 

सिद्धार्थ बैंकमा जागिरको लागि अनलाईन फर्म भर्ने तरिका

 सिद्धार्थ बैंकले विभिन्न ग्रामिण क्षेत्रका शाखाहरुमा काम गर्ने गरि कर्मचारिहरु माग गरेको छ । बैंकमा जागिर खान ईच्छुक व्यक्तिहरुले Online बाट पनि फर्म भर्न सकिने छ । अनलाईन फर्म भर्ने तरिकाको लागि तलको भिडियोमा क्लिक गर्नु होला ।



विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस .......
नमुना CV Download गर्न यहाँ क्लिक गर्नुहोस ...........

राष्ट्रिय वाणिज्य वैंकको विज्ञापनमा पासवर्ड Reset तरिका । How to reset p...

राष्ट्रिय वाणिज्य वैंकको विज्ञापनमा आवेदन फर्म भर्नु भएका उम्मेदवारहरुले आफ्नो लगिन पासवर्ड विर्सियो भने कसरी नयाँ पासवर्ड बनाउने भनि यस भिडियोमा सिकाइएको छ ।

 
Blogger Templates