Social Icons

twitterfacebookgoogle pluslinkedinrss feedemail

लोकसेवा आयोग/बैंक/संस्थानको विज्ञापनमा Computer Skill Test परिक्षा कसरी पास गर्ने ?

कुनैपनि परीक्षा प्रतिस्पर्धात्मक हुन्छ । त्यसमा पनि लोकसेवा आयोगको परिक्षामा त प्रतिस्पर्धाको कुरै नगरौं । खरो प्रतिस्पर्धामा उत्तिर्ण हुनको लागी पढाईले मात्र पुग्दैन, पढाईको साथसाथै केही कला, उचित अभ्यास र केही Trick हरु पनि जान्नु पर्छ । धेरै परिक्षार्थीहरु अरु विषयमा अब्बल हुँदा हुँदै पनि कम्प्युटर प्राक्टिकल विगार्ने गरेको तितो यथार्थ छ । केही सामान्य सावधानी अपनायो भने र केही Trick हरु जान्यो भने कम्प्युटर प्राक्टिकल पनि गाह्रो विषय भने होईन । परिक्षा हलमा प्रवेश गर्नु अगाडी देखि नै आफुलाई  मनोवैज्ञानिक हिसावले तयार राख्नु पर्छ । तपाईको प्रयोगात्मक परिक्षा शुरु हुनु भन्दा अगडी तपाईका किवोर्ड माउस अादि चेक गर्नु पर्छ । परिक्षाका दौरान तपाईलाई विभिन्न समस्यहरु आई लाग्न सक्छन । किवोर्डमा अनावश्यक किहरु थिचिन गयी अर्कै Function run हुन गयो भने तपाईको परिक्षा नै विग्रिने वढि सम्भावना रहन्छ । त्यसैले किवोर्डका key हरुको Function हरुको वारेमा पनि जानकारी लिनु पर्छ । Keyboard को वारेमा जानकारी, यसको प्रयोग, प्राक्टिकलको समयमा आउन 

सक्ने समस्य, समाधान गर्ने तरिका र अपनाउनु पर्ने सावधानीका वारेमा राम्रो सँग जानकारी राख्नु भयो भने तपाई परिक्षामा सफल हुनुहुने छ । यि सवै जानकारीको लागि तलको भिडियो तपाईको सहयाेगी हुन सक्छ । तपाईको महत्वपूर्ण समय मध्य करिव 12 मिनेट खर्च गरेर यो भिडियो हेर्नु भयो केही जानकारी हासिल हुनसक्छ ।  यसमा सवै कुरा सिकाईएको छ ।

No comments:

Post a Comment

 
Blogger Templates