Social Icons

twitterfacebookgoogle pluslinkedinrss feedemail

लोकसेवा आयोग/बैंक/संस्थानको विज्ञापनमा Computer Skill Test परिक्षा कसरी पास गर्ने ?

कुनैपनि परीक्षा प्रतिस्पर्धात्मक हुन्छ । त्यसमा पनि लोकसेवा आयोगको परिक्षामा त प्रतिस्पर्धाको कुरै नगरौं । खरो प्रतिस्पर्धामा उत्तिर्ण हुनको लागी पढाईले मात्र पुग्दैन, पढाईको साथसाथै केही कला, उचित अभ्यास र केही Trick हरु पनि जान्नु पर्छ । धेरै परिक्षार्थीहरु अरु विषयमा अब्बल हुँदा हुँदै पनि कम्प्युटर प्राक्टिकल विगार्ने गरेको तितो यथार्थ छ । केही सामान्य सावधानी अपनायो भने र केही Trick हरु जान्यो भने कम्प्युटर प्राक्टिकल पनि गाह्रो विषय भने होईन । परिक्षा हलमा प्रवेश गर्नु अगाडी देखि नै आफुलाई  मनोवैज्ञानिक हिसावले तयार राख्नु पर्छ । तपाईको प्रयोगात्मक परिक्षा शुरु हुनु भन्दा अगडी तपाईका किवोर्ड माउस अादि चेक गर्नु पर्छ । परिक्षाका दौरान तपाईलाई विभिन्न समस्यहरु आई लाग्न सक्छन । किवोर्डमा अनावश्यक किहरु थिचिन गयी अर्कै Function run हुन गयो भने तपाईको परिक्षा नै विग्रिने वढि सम्भावना रहन्छ । त्यसैले किवोर्डका key हरुको Function हरुको वारेमा पनि जानकारी लिनु पर्छ । Keyboard को वारेमा जानकारी, यसको प्रयोग, प्राक्टिकलको समयमा आउन 

सिद्धार्थ बैंकमा जागिरको लागि अनलाईन फर्म भर्ने तरिका

 सिद्धार्थ बैंकले विभिन्न ग्रामिण क्षेत्रका शाखाहरुमा काम गर्ने गरि कर्मचारिहरु माग गरेको छ । बैंकमा जागिर खान ईच्छुक व्यक्तिहरुले Online बाट पनि फर्म भर्न सकिने छ । अनलाईन फर्म भर्ने तरिकाको लागि तलको भिडियोमा क्लिक गर्नु होला ।



विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस .......
नमुना CV Download गर्न यहाँ क्लिक गर्नुहोस ...........

राष्ट्रिय वाणिज्य वैंकको विज्ञापनमा पासवर्ड Reset तरिका । How to reset p...

राष्ट्रिय वाणिज्य वैंकको विज्ञापनमा आवेदन फर्म भर्नु भएका उम्मेदवारहरुले आफ्नो लगिन पासवर्ड विर्सियो भने कसरी नयाँ पासवर्ड बनाउने भनि यस भिडियोमा सिकाइएको छ ।

लोकसेवा परिक्षा तयारी र समसामयिक विषय

समसामयिक घटना 

समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।
१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई वर्गीकृत गरेर अध्ययन गर्नुपर्छ । उक्त घटनाअन्तर्गत विभिन्न राजनैतिकआर्थिकसामाजिक,  सांस्कृतिक एवं खेलकुद आदिसँग सम्बन्धित जानकारीलाई व्यवस्थित गरेर हेर्नुपर्छ ।

मतदाता नामावलीमा आफ्नो नाम खोज्ने तरिका ।। How to search name on voter list

नेपाल वायुसेवा निगममा जागिर

नेपाल वायुसेवा निगममा विभिन्न पदहरुको लागी दरखास्त आह्वान गरिएको छ । ईच्छुक उम्मेदवारहरुले यहि मिती 2074 कार्तिक 18 गते सम्म र दोव्वर दस्तुर तिरेर 25 गते सम्म आवेदन फर्म भर्न सक्नु हुने छ ।
सूचना Download गर्न  यहाँ क्लिक गर्नुहोस

एउटी वालिकाले देखाएको सर्कस

एउटी वालिकाले अनौठो तरिकाले आफ्नो जिउमा सन्तुलन वनाएर डोरीमा हिड्दै हल्लिदै गरेको आश्चार्य जनक दृश्य यस भिडियोमा प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगारमा जानु अघि श्रम स्विकृती चेक गर्ने तरिका

वैदेशिक राेजगारको लागी विदेश जानुहेने नेपाली दाजु भाईहरुले आफुले श्रम स्विकृती पाएको छ कि छैन, एक चोटी आफैले रुजु गरेर आफु जाने देश, आफुले गर्ने काम,

How to fill up form for EDV 2019 (EDV २०१९ कसरी भर्ने)


2019 को लागि EDV खुलिसक्यो । आफ्नो DV आफै घरमै वसि वसी भर्नको लागी यो भिडयो सहयोगी हुन सक्छ । यस भिडियोमा सवैकुरा नेपालीमा प्रस्तुत गरिएको छ । उल्लेख गर्नु पर्ने विवरण तथा फोटोको मापदण्ड समेत नेपालमा देखाइएको छ । 



राष्ट्रिय वाणिज्य बैंकमा जागिर

राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी पदपुर्तिकोलागि गरिएको विज्ञापनमा अनलाईनबाट फर्म भर्ने तरिका


मु अ कर VAT विवरण र D1 (डे१) विवरण अनलाईन ईन्ट्रि गर्ने तरिका

आन्तरिक राजस्व विभागका विवरणहरु कसरी भर्ने ?

आन्तरिक राजस्व विभागका विवरणहरु सवै ONLINE अनलाईनबाट भर्न पाईन्छ । अतः ति विवरणहरु अनलाईनबाट भर्ने तरिकाका भिडियोहरु तलको लिङकमा हेर्न सकिन्छ ।

MS WORD, MS EXCEL तथा POWERPOINT मा पासवर्ड कसरी राख्ने ? नेपालीमा

हाम्रा महत्वपुर्ण वर्ड डकुमेन्ट, एक्सेल वर्क बुक तथा पावरप्वईट प्रिजेन्टेशनमा पासवर्ड राखियो भने अरुले खोलेर पढ्ने तथा Edit गरिदिने डरबाट मुक्त भईन्छ ।

नेपालीमा टाईप गर्दा उकार आएन ?

नेपालीमा टाईप गर्दा उकार नआउने प्रायजसाे देखिने समस्या हो । यस्तो समस्या प्रायः नयाँ Office Install गरेको समयमा देखिन्छ । युनिकोडमा टाईप गर्दा त यस्तो समस्या आउँदैन तर अन्य नेपाली फन्टमा टाईप गर्दा यस्तो समस्या आउँछ । यसलाई कसरी समाधान गर्ने त ? तलको भिडियोमा यसको समाधान नेपाली सिकाईएको छ । 


पैंसरी (लहरे) नाच


यो नाच रोल्पा, सल्यान, रुकुममा ज्यादै प्रचलित छ । यो नाच मेला पुजा वा अन्य उत्सवहरुमा नाचान्छ । हाल यो नाच लोपोन्मुख अवस्थामा छ । 


News

उत्तर कोरियाले विभिन्न समयमा परिक्षण गरेका मिसाईलहरुको स‌ंकलन भिडियो ।


सेरङ्गे नाच



यो नाच नेपालको मध्य पश्चिम क्षेत्रमा प्रचलित समुह नाच हो । यो नाचमा मयुरको प्वाखबाट बनाईएको पछाडि भिर्ने ऐना जडित एक प्रकारको गर्रा पहिरिने गरिन्छ । प्रत्येकले हातमा लट्ठी लिएर मादलको तालमा नाच्ने गर्दछन ।





बंगाली जादुगरले प्रदर्शन गरेको जादु भाग १ देखि ४

भाग १



भाग २


भाग ३


भाग ४

मनाेरन्जन

विशुद्ध तिजको नाच



MS WORD, MS EXCEL तथा POWERPOINT मा पासवर्ड कसरी राख्ने ? नेपालीमा

हाम्रा महत्वपुर्ण वर्ड डकुमेन्ट, एक्सेल वर्क बुक तथा पावरप्वईट प्रिजेन्टेशनमा पासवर्ड राखियो भने अरुले खोलेर पढ्ने तथा Edit गरिदिने डरबाट मुक्त भईन्छ । अत: यस भिडियोमा यि डकुमेन्टहरुमा पसवर्ड राख्ने तथा हटाउनेतरिका नेपाली सिकाईएको छ ।


How to Password Protect an Excel File, Word File and PowerPoint for Opening? English


This video shows how to save a workbook or worksheet, Document and Presentation as a password protected file. The file will require a password to be entered in order to open or view the file.

 
Blogger Templates