Social Icons

twitterfacebookgoogle pluslinkedinrss feedemail

लोकसेवा आयोग/बैंक/संस्थानको विज्ञापनमा Computer Skill Test परिक्षा कसरी पास गर्ने ?

कुनैपनि परीक्षा प्रतिस्पर्धात्मक हुन्छ । त्यसमा पनि लोकसेवा आयोगको परिक्षामा त प्रतिस्पर्धाको कुरै नगरौं । खरो प्रतिस्पर्धामा उत्तिर्ण हुनको लागी पढाईले मात्र पुग्दैन, पढाईको साथसाथै केही कला, उचित अभ्यास र केही Trick हरु पनि जान्नु पर्छ । धेरै परिक्षार्थीहरु अरु विषयमा अब्बल हुँदा हुँदै पनि कम्प्युटर प्राक्टिकल विगार्ने गरेको तितो यथार्थ छ । केही सामान्य सावधानी अपनायो भने र केही Trick हरु जान्यो भने कम्प्युटर प्राक्टिकल पनि गाह्रो विषय भने होईन । परिक्षा हलमा प्रवेश गर्नु अगाडी देखि नै आफुलाई  मनोवैज्ञानिक हिसावले तयार राख्नु पर्छ । तपाईको प्रयोगात्मक परिक्षा शुरु हुनु भन्दा अगडी तपाईका किवोर्ड माउस अादि चेक गर्नु पर्छ । परिक्षाका दौरान तपाईलाई विभिन्न समस्यहरु आई लाग्न सक्छन । किवोर्डमा अनावश्यक किहरु थिचिन गयी अर्कै Function run हुन गयो भने तपाईको परिक्षा नै विग्रिने वढि सम्भावना रहन्छ । त्यसैले किवोर्डका key हरुको Function हरुको वारेमा पनि जानकारी लिनु पर्छ । Keyboard को वारेमा जानकारी, यसको प्रयोग, प्राक्टिकलको समयमा आउन 

सिद्धार्थ बैंकमा जागिरको लागि अनलाईन फर्म भर्ने तरिका

 सिद्धार्थ बैंकले विभिन्न ग्रामिण क्षेत्रका शाखाहरुमा काम गर्ने गरि कर्मचारिहरु माग गरेको छ । बैंकमा जागिर खान ईच्छुक व्यक्तिहरुले Online बाट पनि फर्म भर्न सकिने छ । अनलाईन फर्म भर्ने तरिकाको लागि तलको भिडियोमा क्लिक गर्नु होला ।



विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस .......
नमुना CV Download गर्न यहाँ क्लिक गर्नुहोस ...........

राष्ट्रिय वाणिज्य वैंकको विज्ञापनमा पासवर्ड Reset तरिका । How to reset p...

राष्ट्रिय वाणिज्य वैंकको विज्ञापनमा आवेदन फर्म भर्नु भएका उम्मेदवारहरुले आफ्नो लगिन पासवर्ड विर्सियो भने कसरी नयाँ पासवर्ड बनाउने भनि यस भिडियोमा सिकाइएको छ ।

लोकसेवा परिक्षा तयारी र समसामयिक विषय

समसामयिक घटना 

समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।
१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई वर्गीकृत गरेर अध्ययन गर्नुपर्छ । उक्त घटनाअन्तर्गत विभिन्न राजनैतिकआर्थिकसामाजिक,  सांस्कृतिक एवं खेलकुद आदिसँग सम्बन्धित जानकारीलाई व्यवस्थित गरेर हेर्नुपर्छ ।

मतदाता नामावलीमा आफ्नो नाम खोज्ने तरिका ।। How to search name on voter list

नेपाल वायुसेवा निगममा जागिर

नेपाल वायुसेवा निगममा विभिन्न पदहरुको लागी दरखास्त आह्वान गरिएको छ । ईच्छुक उम्मेदवारहरुले यहि मिती 2074 कार्तिक 18 गते सम्म र दोव्वर दस्तुर तिरेर 25 गते सम्म आवेदन फर्म भर्न सक्नु हुने छ ।
सूचना Download गर्न  यहाँ क्लिक गर्नुहोस

एउटी वालिकाले देखाएको सर्कस

एउटी वालिकाले अनौठो तरिकाले आफ्नो जिउमा सन्तुलन वनाएर डोरीमा हिड्दै हल्लिदै गरेको आश्चार्य जनक दृश्य यस भिडियोमा प्रस्तुत गरिएको छ ।
 
Blogger Templates